images
images

डिक्प्रोस लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 448
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    डिक्प्रोस लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । डिक्प्रोस लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । माघ ८ बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

    लघुवित्तले फागुन ३० होटल सेभेन स्टार प्रा.लिमा विहान ११ बजे बस्ने गरि सो सभा बोलाएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।  

    अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने, तथा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा रहेको छ । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     


    images
    images

    Logo