images
images

किसान लघुवित्तले गर्यो लाभांश घोषणा


  • 339
    SHARES
  • २०७९ फाल्गुण १० गते बुधबार

    किसान लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । किसान लघुवित्तले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images
    images

    Logo