images
images

डिप्रोक्स लघुवित्तले तोक्यो बुक क्लोजको मिति


  • 836
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    डिप्रोक्स लघुवित्तले तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । डिप्रोक्स लघुवित्तले बुक क्लोजको मिति तय गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले कम्पनीको साधारणसभा फागुन ३० गते होटेल सेभेन स्टार सौराह चितवनमा बस्नेगरि सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    जस अनुसार फागुन २० गतेसम्म कायम रहेका शेयरधनीले मात्रै  सो कम्पनीले प्रस्ताव गरेको लाभांश लिन र उक्त सभामा सहभागी हुन सक्नेछन् । 

    सो लघुवित्तले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ११.०५२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    images
    images

    Logo