images
images

जीवन विकास लघुवित्तले गर्यो आकर्षक लाभांश घोषणा, बोनश कति ?


  • 642
    SHARES
  • २०७९ फाल्गुण ८ गते सोमबार

    जीवन विकास लघुवित्तले गर्यो आकर्षक लाभांश घोषणा, बोनश कति ?


    काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । शनिवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ९.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images
    images

    Logo