images
images

नेपाल पूर्वाधार विकास बैंकको साधारणसभा स्थगित


  • 397
    SHARES
  • २०७९ फाल्गुण ५ गते शुक्रबार

    नेपाल पूर्वाधार विकास बैंकको साधारणसभा स्थगित

    काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको साधारणसभा स्थगित भएको छ । फागुन ९ गते गर्ने भनिएको साधारणसभा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ । 

    कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले कोभिडका कारण ४ वर्षदेखिको सभा फागुन ९ गते गर्ने निर्णय गरेको थियो । तर विशेष कारणवश सो सभा स्थगित भएको र अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएक बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।


    images
    images

    Logo