images
images

बरुण हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 451
    SHARES
  • २०७९ फाल्गुण ४ गते बिहीबार

    बरुण हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । बरुण हाइड्रोपावरले साधारणसभा बोलाएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन २८ गते युनियन हाउस अनामनगरमा बिहान १० बजे बस्नेगरि सभा बोलाएको छ । कम्पनीको एजेण्डामा कम्पनीले गरेका लगानी स्वीकृत गर्ने साथै लगानी सम्बन्धी संचालक समितिलाई अख्तीयारी दिने संस्थापक शेयरधनीहरुबाट ४ जना तथा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने वा सर्वसाधारण शेयरधनीबाट २ जनाको प्रतिनिधित्व हुने गरी संचालकहरुको निर्वाचन गर्ने लगायतका रहेका छन् । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo