images
images

लक्ष्मी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 346
    SHARES
  • २०७९ फाल्गुण ३ गते बुधबार

    लक्ष्मी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । लक्ष्मी लघुवित्तले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन २९ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    साथै, कुनै घ वर्गका कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी आवश्यक सम्पुर्ण प्रक्रिया सञ्चालक समितिलाई दिने, लेखापरीक्षकको नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo