images
images

कर्पोरेट डेभपलमेण्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 328
    SHARES
  • २०७९ फाल्गुण २ गते मंगलबार

    कर्पोरेट डेभपलमेण्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । कर्पोरेट डेभपलमेण्ट बैंकले साधारणसभा बोलाएको छ । माघ २० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन २२ गते बैंक प्रधान कार्यालय, आर्दश नगर बीरगञ्ज पर्सामा विहान ७ः१५ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     


    images
    images

    Logo