images
images

नाडेप लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण  


  • 563
    SHARES
  • २०७९ फाल्गुण १ गते सोमबार

    नाडेप लघुवित्तको लाभांश रद्द, यस्तो छ कारण  

    काठमाडौं । नाडेप लघुवित्त वित्तीयले घोषणा गरेको लाभांश रद्द गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

    कम्पनीले डिप्रोक्स लघुवित्तसँग गरेको प्राप्तिसम्बधी सैदान्तिक बदर भइ अरु कुनै कम्पनीसँग गाम्भे गाभिने सहमति नभएसम्मको लागि शेयरधनीलाई दिने लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले प्रतिवन्ध लगाएकोले प्रस्तावित लाभां वितरण गर्ने नसकेको कम्पनीले जनाएको छ । 

    1676199950090_page-0001.jpg


    images
    images

    Logo