images
images

प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 411
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    प्रभु इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । प्रभु इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीले फागुन २३ गते कम्पनकिो केन्द्रीय कार्यालय प्रभु क्म्प्लेक्स तिनकुनेमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ । 

    सो सभाले कम्पनीले प्रस्ताव गरेको ६.७० प्रतिशत बोनश शेयर र कर प्रयोजका लागि ०.३५ प्रतितश नगद लाभांश पारित गर्नेछ । त्यस्तै, कुनै निर्जीवन बीमा कम्पनीसँग गाभ्ने गाभिने तथा प्राप्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्ने, लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले फगुन १२ गतेदेखि सभा हुने दिनसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo