images
images

रिडी पावरको साधारणसभा आज हुँदै, के के छन् एजेण्डाहरु ?


  • 408
    SHARES
  • २०७९ माघ २९ गते आइतबार

    रिडी पावरको साधारणसभा आज हुँदै, के के छन् एजेण्डाहरु ?

    काठमाडौं । रिडी पावरको साधारणसभा आज हुँदैछ । कम्पनीले आज इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सो सभाले कम्पनीले प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    त्यस्तै, कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने चुक्त पुँजीको ५० प्रतिशत अर्थात १ः०ः५० को अनुपातमा कुल  ७७ लाख ४४ हजार कित्ता हकप्रद शेयर जारी गर्ने, तल्लो बलेफी खोला आयोजनाका लागि कम्पनीको ऋण ग्यारेन्टी सम्बन्धमा छलफल गर्ने, निर्देशकहरूको नियुक्ति गर्ने लगायतका एजेण्डा रहेको छ ।


    images
    images

    Logo