images
images

विजय लघुवित्तले गर्यो लाभांश घोषणा


  • 371
    SHARES
  • २०७९ माघ २६ गते बिहीबार

    विजय लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । विजय लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र १.०५२६  प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


    images
    images

    Logo