images
images

न्यादी हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति


  • 821
    SHARES
  • २०७९ माघ २२ गते आइतबार

    न्यादी हाइड्रोपावरले तोक्यो बुक क्लोजको मिति

    न्यादी हाइड्रोपावरल बुक क्लोजको मिति तय गरेको छ । बिहीवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    सो बैठकको निर्णय अनुसार कम्पनीको साधारणसभा चैत ६ गते कार्की वैङ्क्वेट बबरमहल काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ ।  । सो सभा प्रयोजनका लागि कम्पनीले फागुन १९ गतेदेखि चैत ६ गतेसम्म  बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    जस अनुसार फागुन १८ गतेसम्म कायम रहेका शेयरधनीले मात्रै  सो सभामा सहभागी हुन सक्नेछन् । 


    images
    images

    Logo