images
images

ज्योति विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 744
    SHARES
  • २०७९ माघ २० गते शुक्रबार

    ज्योति विकास बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । ज्योति विकास बैंकले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले फागुन १४ गते त्रिभुवन आर्मी अफिसर्स क्लव भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सो सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत  ३.८० प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि बैंकले माघ २९ गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo