images
images

इन्फिनिटी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 526
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    इन्फिनिटी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । इन्फिनिटी लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुन १३ गते शनिवार ११ बजे विजय चोक, गैडाकोटमा बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर पारित गर्नेछ । यस बर्ष कम्पनीले नगद लाभांश भने दिएको छैन् । 

    उक्त सभा प्रयोजनका लागि कम्पनीले फागुन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

     


    images
    images

    Logo