images
images

आदर्श लघुवित्तले गर्यो लाभांश घोषणा


  • 451
    SHARES
  • २०७९ माघ १९ गते बिहीबार

    आदर्श लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । आदर्श लघुवित्तले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images
    images

    Logo