images
images

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त


  • 594
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त

    काठमाडौं । कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त भएका छन् । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले दाहाललाई माघ १५ गतेदेखि नै लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको छ।

    यस अघि उनी बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए।


    images
    images

    Logo