images
images

उपकार लघुवित्तले गर्यो आकर्षक लाभांश प्रस्ताव 


  • 380
    SHARES
  • २०७९ माघ १५ गते आइतबार

    उपकार लघुवित्तले गर्यो आकर्षक लाभांश प्रस्ताव 

    काठमाडौं । उपकार लघुवित्तले आकर्षक लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

    जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.२५ प्रतिशत नगद लाभांश गरि कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।  


    images
    images

    Logo