images
images

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनश


  • 349
    SHARES
  • २०७९ माघ ११ गते बुधबार

    लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, घट्यो बोनश

    काठमाडां । लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ । बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।

    प्राधिकरणको निर्देशन अनुसार कम्पनीले अब ६.९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    कम्पनीले यस अघि ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको थियो ।

    संशोधित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ । 


    images
    images

    Logo