images
images

नेशनल माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा


  • 454
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    नेशनल माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनश शेय वितरणका प्रस्ताव गरेको छ । 

    सो संस्थाले असार ३ गते साविक महिला सहयात्रा संस्थालाई प्रप्ति गरेका कारण सो समयभन्दा अघि कायम भएका शेयरधनीलाई आगामी २ वर्षसम्म बोनशमा लाग्ने कर छुट गरिएको संस्थाले जनाएको छ । साथै सो समयभन्दा पछि कायम शेयरधनीले भने लाभांश कर आफैँ भुक्तनी गनुपर्ने पनि संस्थाले जनाएको छ । 


    images
    images

    Logo