images
images

रिडी पावर कम्पनीको वार्षिक साधारणसभा आह्वान


  • 498
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    रिडी पावर कम्पनीको वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । रिडी पावर कम्पनीले बार्षिक साधारणसभा बोलाएका छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति : २०७९/१०/२९ गते आइतबार
    स्थान : इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौं । 
    समय : विहान ११ : ०० बजे 

    छलफलको विषयहरु :
    –बैंकले आर्थिक बर्ष २०७९/८० को मुनाफबाट ४० प्रतिशत बोनस शेयर र २.१० नगद लाभांश प्रस्ताव पारित गर्ने

    बुक क्लोज : २०७९/१०/१८ गते


    images
    images

    Logo