images
images

सिन्धु विकास बैंकले बोलायो साधारणसभा, मर्जमा जाने प्रस्ताव पारित गर्ने


  • 472
    SHARES
  • २०७९ माघ ६ गते शुक्रबार

    सिन्धु विकास बैंकले बोलायो साधारणसभा, मर्जमा जाने प्रस्ताव पारित गर्ने

    काठमाडौं । सिन्धु विकास बैंकले साधारणसभा बोलाएको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले माघ २७ गते धुलिखेलको होटेल सारथीमा बिहान ९ बजे बस्ने गरि सो सभा बोलाएको छ । बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभीने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्याइन गर्न मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्ने विशेष एजेण्डा राखेको छ ।

     

     


    images
    images

    Logo