images
images

लक्ष्मी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनश कति ?


  • 615
    SHARES
  • २०७९ माघ ५ गते बिहीबार

    लक्ष्मी लघुवित्तले गर्यो लाभांश घोषणा, बोनश कति ?

    काठमाडौं । लक्ष्मी लघुवित्तले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images
    images

    Logo