images
images

युनियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा


  • 507
    SHARES
  • २०७९ माघ ४ गते बुधबार

    युनियन लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले माघ २६ गते, टाइगर रिसोर्ट प्यालेस, भैरहवामा बिहान १०ः३० बजे बस्नेगरि सो सभा बोलाएको हो । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको ८.९७ प्रतिशतका दरले बोनस शेयर पारित गर्नेछ । 

    साथै, अन्य कुनै बीमा कम्पनीसँग मर्जर वा एक्विजिशन सम्बन्धि र प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुकक्लोज गर्ने  निर्णय गरेको छ । 


    images
    images

    Logo