images
images

अरुण भ्याली हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान


  • 385
    SHARES
  • २०७९ माघ ३ गते मंगलबार

    अरुण भ्याली हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले बार्षिक साधारणसभा बोलाएका छ । साधारणसभाको विवरण यसप्रकारको छ । 

    मिति  ः २०७९/१०/२७ गते शुक्रबार 
    स्थान  ः मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौं । 
    समय : विहान ११ : ०० बजे 

    छलफलको विषयहरु : 
    –बैंकले आर्थिक बर्ष २०७९/८० को मुनाफबाट ८ प्रतिशत बोनस शेयर र ०.४२१ नगद लाभांश प्रस्ताव पारित गर्ने

    बुक क्लोज : २०७९/१०/ १८ गते


    images
    images

    Logo