images
images

इन्फिनिटि लघुवित्तले गर्यो लाभांश घोषणा 


  • 580
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    इन्फिनिटि लघुवित्तले गर्यो लाभांश घोषणा 

    काठमाडौं । इन्फिनिटि लघुवित्तले लाभांश घोषणा गरेको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कम्पनीले कर प्रयोजनको लागि रकम छुट्याएको छैन ।  

     नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


    images
    images

    Logo