images
images

२ कम्पनीले साधारणसभा पुसमहिनामा गर्ने नसक्ने, अब कहिले हुन्छ ? 


  • 391
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    २ कम्पनीले साधारणसभा पुसमहिनामा गर्ने नसक्ने, अब कहिले हुन्छ ? 

    काठमाडौं । दुई कम्पनीले पुस महिनामा साधारणसभा गर्ने नसक्ने भएका छन् । पुसभित्र साधारणसभा गर्ने नसक्नेमा मनकामना स्मार्ट लघुवित्त र रिडी पावर कम्पनी रहेका छन् । 

    यी २ वटै कम्पनीले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । जसमध्ये मनकामना स्मार्ट लघुवित्तले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि  जनाएका छ । 

    रिडी पावर कम्पनीले भने पुस महिनामा गर्ने कम्पनी असमर्थ भएकाे भनि गर्ने नसक्ने जनाएकाे छ । कम्पनीले शेयरधनीलाई ४० प्रतिशन बानेस शेयर र २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत गरेकाे छ । साे लाभांश विद्युत नियमन आयोगले स्वीकृती समेत दिएको छ । 


    images
    images

    Logo