images
images

मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा, बोनश शेयर कति ? 


  • 359
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    मिथिला लघुवित्तले गर्यो लाभांश घोषणा, बोनश शेयर कति ? 

    काठमाडौं । मिथिला लघुवित्तले लाभांश घोषणा गरेको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

     

     


    images
    images

    Logo