images
images

अरुण भ्याली हाइड्रोपावरको लाभांश स्वीकृत, बोनस र नगद कति ? 


  • 294
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    अरुण भ्याली हाइड्रोपावरको लाभांश स्वीकृत, बोनस र नगद कति ? 

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा स्वीकृत भएको हो ।

    कम्पनीले गत आर्थिक बर्ष २०७८/७९ को नाफाबाट कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    उक्त कम्पनीको लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।


    images
    images

    Logo