images
images

२ कम्पनीले पुस महिनामा साधारणसभा गर्ने नसक्ने, अब कहिले हुन्छ ? 


  • 331
    SHARES
  • २०७९ पौष २९ गते शुक्रबार

    २ कम्पनीले पुस महिनामा साधारणसभा गर्ने नसक्ने, अब कहिले हुन्छ ? 

    काठमाडौं ।  २ कम्पनीले  पुस महिनामा साधारणसभा गर्ने नसक्ने भएका छन् ।  पुसभित्र सभा गर्न नसक्ने कम्पनीमा विजय लघुवित्त र अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट रहेका छन् । 

    यी २ वटै कम्पनीले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारणसभा अब २ वटै कम्पनीले चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि  जनाएका छन् ।


    images
    images

    Logo