images
images

जीवन विकास लघुवित्तले पुसभित्र साधारणसभा गर्न नसक्ने


  • 319
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    जीवन विकास लघुवित्तले पुसभित्र साधारणसभा गर्न नसक्ने

    काठमाडौं । जीवन विकास लघुवित्तले  पुस महिनाभित्र साधारणसभा गर्ने नसक्ने भएको छ । लघुवित्तले बिहीवार सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

    लघुवित्तले आर्थिक वर्षको वित्तीय विवरणहरु बाह्य परिक्षणको प्रक्रियाको अवस्थामा रहेकाले विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ नसकेको हुनाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने कम्पनीले जानकारी गराएको छ ।

     


    images
    images

    Logo