images
images

साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो लाभांश घोषणा


  • 515
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    साल्ट ट्रेडिङ कर्पोरेशनले गर्यो लाभांश घोषणा

    काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images
    images

    Logo