images
images

स्वावलम्बन लघुवित्तले गर्यो २१ प्रतिशत लाभांश घोषणा


  • 416
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    स्वावलम्बन लघुवित्तले गर्यो २१ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । स्वावलम्बन लघुवित्तले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 


    उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images
    images

    Logo