images
images

ग्लोबल आइएमई लघुवित्तले पुसभित्र साधारणसभा गर्न नसक्ने, अब कहिले हुन्छ ?


  • 295
    SHARES
  • २०७९ पौष २८ गते बिहीबार

    ग्लोबल आइएमई लघुवित्तले पुसभित्र साधारणसभा गर्न नसक्ने, अब कहिले हुन्छ ?

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले  पुस महिनाभित्र साधारणसभा गर्ने नसक्ने भएको छ । लघुवित्तले बिहीवार सुचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

    लघुवित्तले आर्थिक वर्षको वित्तीय विवरणहरु बाह्य परिक्षणको प्रक्रियाको अवस्थामा रहेकाले विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ नसकेको हुनाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने कम्पनीले जानकारी गराएको छ ।

     तसर्थ, साधारणसभा अब चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि लघुवित्तले जनाएको छ । 


    images
    images

    Logo