images
images

तारागाउँ रिजेन्सी होटलले गर्यो लाभांश घोषणा


  • 471
    SHARES
  • २०७९ पौष २७ गते बुधबार

    तारागाउँ रिजेन्सी होटलले गर्यो लाभांश घोषणा

    काठमाडौं । तारागाउँ रिजेन्सी होटलले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।


    images
    images

    Logo