काठमाडौं । आइएमई जनरल इस्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । इस्योरेन्सले ६ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय दशमलव २८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ३० दशमलव ३० रुपैयाँमा भएको थियो ।