images
images

महुली लघुवित्तले गर्यो २५ प्रतिशत लाभांश घोषणा


  • 385
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    महुली लघुवित्तले गर्यो २५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । महुली लघुवित्तले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo