images
images

कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, बोनश कति ?


  • 453
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    कृषि विकास बैंकले गर्यो लाभांश घोषणा, बोनश कति ?

    काठमाडौं । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको २ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo