images
images

प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 640
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ६.७० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    सो लाभांश नेपाल बीमा प्रधिकरणले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo