images
images

एनएसीले गर्यो यात्रुको लागि पीसीआर अनिवार्य


  • 474
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    एनएसीले गर्यो यात्रुको लागि पीसीआर अनिवार्य

    काठमाडौं । कोरोना संकमण बढेसँगै नेपाल वायुसेवा निगम (एनएसी) ले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट र  वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको हो ।


    विदेशमा कोरोना संक्रमण बढेपछि कम्पनीले पनि सावधानीका उपाय अपनाउन थालिएको छ ।

     


    images
    images

    Logo