images
images

सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?


  • 566
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन, कति पुग्यो मूल्य ?

    काठमाडौं ।  सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १२.५० प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार  शेयर मुल्य समायोजन गरेको हो ।

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय १ दशमलव ३३ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार ३ सय ३९ रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo