images
images

जाँदाजाँदै ३० करोड अनुदान बाँड्न पर्यटनमन्त्रीको प्रस्ताव


  • 383
    SHARES
  • २०७९ पौष १० गते आइतबार

    जाँदाजाँदै ३० करोड अनुदान बाँड्न पर्यटनमन्त्रीको प्रस्ताव

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफू निकटस्थ संस्थालाई ३० करोड रुपैयाँ अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन् । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा कार्यरत संस्थालाई प्रवद्र्धन गर्ने भन्दै उनले यस्तो प्रस्ताव पठाएका हुन् । 

    मन्त्रालयका सचिव सुरेश अधिकारीले ७० वटा संस्थालाई त्यस्तो अनुदान दिन प्रस्ताव पठाइएको स्वीकार गरे । ती संस्थाहरुको नाम तोकेरै यस्तो प्रस्ताव पठाइएको उनले बताए । 


    images
    images

    Logo