images
images

सिन्धु विकास बैंकले यो वर्ष लाभांश नदिने


  • 418
    SHARES
  • २०७९ पौष ८ गते शुक्रबार

    सिन्धु विकास बैंकले यो वर्ष लाभांश नदिने

    काठमाडौं । सिन्धु विकास बैंकले यो वर्ष लाभांश नदिने घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो । 

    बैंकले २०७८/७९ को मुनाफाबाट शेयरधनिहरुलाई कुनै पनि लाभांश बितरण नगर्ने निर्णय गरेको छ । साथै, आर्थिक वर्ष २०७८/७९ को बित्तीय विवरणहरु स्विकृतको लागी नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 


    images
    images

    Logo