images
images

२ कम्पनीकाे शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 514
    SHARES
  • २०७९ पौष ७ गते बिहीबार

    २ कम्पनीकाे शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजना हुनेमा नेपाल इस्योरेन्स र गरिमा विकास बैंक रहेका छन् । 

    नेपाल इस्योरेन्सले ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ८७ दशमलव ९६ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ९० रुपैयाँमा भएको थियो ।

    त्यस्तै, गरिमा विकास बैंकले १३ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ३० दशमलव ९७ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ७४ रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo