images
images

सोल्टी होटलको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 


  • 460
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    सोल्टी होटलको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मूल्य ? 

    काठमाडौं । सोल्टी होटलको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको हो ।

    समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय १५ दशमलव २४ रुपैयाँ कायम भएको छ भने  यस कम्पनीको अन्तिम कारोबार २ सय २६ रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo