काठमाडौं । नेपाल क्रडिट एण्ड कमर्स (एनसीसी) बैंकको बोनस शेयर नेप्सेमा सचीकृत भएको छ । बुधबार बैंकको ३.३६६३ प्रतिशत बोनस बापतको ३७ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सचीकृत भएको हो ।
बैंकको शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।