images
images

मेरो माइक्रोफाइनान्सले गर्यो २० प्रतिशत लाभांश घोषणा


  • 663
    SHARES
  • २०७९ पौष ६ गते बुधबार

    मेरो माइक्रोफाइनान्सले गर्यो २० प्रतिशत लाभांश घोषणा

    काठमाडौं । मेरो माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo