images
images

हिमालयन बैंकले गर्यो लाभांश घोषणा


  • 896
    SHARES
  • २०७९ पौष ५ गते मंगलबार

    हिमालयन बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । हिमालयन बैंकले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले आर्थिक वर्ष २०७८र८९ को नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ११.११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images
    images

    Logo