काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले ४.७५ प्रतिशत बोनस शेयर बापत नेप्सेले आइतबार शेयर मुल्य समायोजन गरेको हो ।
समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय ७६ दशमलव ६१ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ सय ८५ रुपैयाँमा भएको थियो ।