काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले बार्षिक साधारणसभा बोलाएका छ । साधारणसभाको विवरण यसप्रकारको छ ।
मिति : २०७९/०९/२५ गते सोमबार
स्थान : ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल प्रा.लि, मणिग्राम, रुपदेन्ही
समय : विहान ११ : ०० बजे
छलफलको विषयहरु :
–बैंकले आर्थिक बर्ष २०७९/८० को मुनाफबाट १३.३० प्रतिशत बोनस शेयर र ०.७० नगद लाभांश प्रस्ताव पारित गर्ने
बुक क्लोज : २०७९/०९/१२ गतेदेखि २५ गतेसम्म